सरकारी निकायको इन्धन खर्च २० प्रतिशत घटाउने अर्थ मन्त्रालयको निर्णय

काठमाडौं । सरकारी निकायको इन्धन खर्च २० प्रतिशत घटाउने अर्थ मन्त्रालयले निर्णय गरेको छ । २० प्रतिशत इन्धन खर्च कटौती गर्न मन्त्रिपरिषद्बाट प्रस्ताव पारित गरिएको हो ।

अहिले राज्य कोषबाट इन्धन सुविधा लिइरहेका पदाधिकारीको सुविधा २० प्रतिशत कटौती गरिएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले सोमवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक बिदाबारे आवश्यक निर्णय लिन पनि मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको जानकारी दिए ।

चैत्र २८, २०७८, साँझको ०५:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर