विराटनगर १० मा एमालेले छान्यो उम्मेदवार

विराटनगर । विराटनगर महानगरपालिका वडा १० मा नेकपा एमालेले आज सर्वसहमत उम्मेदवार चयन गरेको छ ।

आज दिउँसो बसेको वडा कमिटी तथा वडा संयन्त्रको बैठकले सबै उम्मेदवार सर्वसहमत चयन गरेको हो ।

वडा अध्यक्षमा अर्जुन गिरी, खुल्ला सदस्यमा उत्तम श्रेष्ठ, अश्रफ अलि (जीवन) महिला सदस्यमा सुनिता देवकोटा र द्लित महिला सदस्यमा प्रमिला पासवानलाई उम्मेदवार चयन गरेको हो ।

चैत्र २५, २०७८, साँझको ०६:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर