कांग्रेस गाउँपालिका सभापति सहित ३० जना माओवादी केन्द्रमा प्रवेश

हेलम्बु । विभिन्न पार्टी परित्याग गरेर झण्डै ३० जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस हेलम्बुका निवर्तमान गाउॅपालिका सभापति विजयसिंह तामाङ, युवा नेता साङे दोङ, नेकपा (एमाले) पालिका कमिटी सदस्य पाल्देन तामाङलगायत माओवादीमा प्रवेश गरेका हुन् ।

उनीहरूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका छन । ।

चैत्र २५, २०७८, दिउँसोको ०३:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर