सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

काठमाडौं । सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ ।आज सुनको भाउ बढेर तोलामा ९२ हजार सात रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।सुनको सुनको भाउ तोलामा ९२ हजार एक सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । आज तोलामा १५ रुपैयाँले बढेर चाँदी १२ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

पुस १६, २०७८, दिउँसोको १२:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर