सुनको भाउ फेरी बढ्यो

काठमाडौं । सुनको भाउ फेरी बढेको छ । तोलामा आज एक सय रुपैयाँले बढेर सुन ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी भने आज तोलामा १० रुपैयाँले घटेर १२ सय ५० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

पुस १२, २०७८, दिउँसोको १२:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर