सुनको भाउ बढ्यो

काठमाडौं । सुनको भाउ सात सय रुपैयाँले बढेको छ ।आज सुनको भाउ तोलामा ९३ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो तोलामा सुनको भाउ ९२ हजार ६ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ ।

हिजो तोलामा १२ सय ४५ रुपैयाँ रहेको चाँदी आज १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

पुस ८, २०७८, दिउँसोको ०२:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर