चिट चोर्न नदिएको भन्दै आरआरका विद्यार्थीले कुटे शिक्षक

काठमाडौं । चिट चोर्न नदिएको भन्दै काठमाण्डौको प्रदर्शनीमार्गमा रहेको आरआर क्याम्पसका विद्यार्थीले शिक्षकलाई कुटेका छन् ।

स्नातक तहको आन्तरिक परीक्षा दिइरहेका छात्र कुवेर जेठाराले आरआर कलेजका शिक्षक प्रकाश पुडासैनीलाई कुटपिट गरेका हुन् ।

ब्याचलर इन सोसल वर्क (बीएसडब्ल्यू) पढाउँदै आएका पुडासैनीको टाउकोमा चोट लागेको छ ।

उनलाई काठमाण्डौ मोडल अस्पतालमा उपचारका लागि भर्ना गर्न गरिएको छ ।

पुस ६, २०७८, दिउँसोको ०३:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर