विराटनगरमा विन्टर फुटवेयर महाउत्सव सुरु

विराटनगर । विराटनगरमा विन्टर फुटवेयर महाउत्सव सुरु भएको छ । विराटनगर ६ भाट– भटेनीको छेउमा आजबाट महाउत्सव सुरु भएको हो ।

नेपाली वस्तु उपभोत्ताहरुलाई चिनाउन र आत्मनिर्भर बनाउने उद्देश्यका साथ महाउत्सवको आयोजना गरिएको संयोजक समीम खानले बताए ।

उत्सव पुस २९ गतेसम्म संचालन हुनेछ । शिखर शु, हाईलाइफ र युनाईटेड ब्राण्डका जुत्ता चप्पल राखिएको महाउत्सवमा उपभोत्ताले ६० प्रतिशतसम्म छुट पाउने खानले बताए ।

पुस २, २०७८, दिउँसोको ०४:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर