बिर्तामोडमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या, दुई जना पक्राउ
विराटनगर । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ७, खालबाडीमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ । अन्दाजी ३५–३६ वर्षीय फुर्बा तामाङको उनकै घरमा सुतिरहेको अवस्थामा हत्या भएको हो । तामाङको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरी