प्रदेश खेलकुद बोर्ड : अनियमितताको विरोध गर्ने तीन सदस्य बर्खास्त, अदालत जाने चेतावनी
विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले खेलकुद क्षेत्रमा व्याप्त विकृति र विसंगतिको चर्को विरोध गर्दै आएका तीन जना बोर्ड सदस्यहरुलाई बर्खास्त गरेको छ । जसले बोर्डभित्र हलचल मच्चाएको छ । कोशी प्रदेशको सामाजिक विकास मन्त्री पाँचकर्ण राईको अध्यक्षतामा मंगलबार