विराटनगर । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार २ लाख ४३ हजार रुपैयाँ कायम भएको छ।
सोही अनुसार चाँदीको मूल्य पनि बढेको छ।
बुधबार प्रतितोला ३ हजार १५० रुपैयाँ रहेकाले चाँदीको मूल्य बिहीबार ३ हजार १८५ रुपैयाँ पुगेको छ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!