सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले बढयो

सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले बढयो

काठमाडौं । आज सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन प्रतितोला २ लाख ३९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँ बढेर ३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी ३ हजार ९० रुपैयाँमा कारोबार भएको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्