एनपीएलमा कर्णालीविरुद्ध टस जितेर बलिङ गर्दै चितवन

एनपीएलमा कर्णालीविरुद्ध टस जितेर बलिङ गर्दै चितवन

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध चितवन राइनोजले पहिला बलिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला बलिङ गर्ने भएका हुन् ।

चितवन अघिल्लो संस्करणमा हार ब्यहोरेको थियो । , कर्णाली पनि चितवनविरुद्धको जित निकाल्ने पक्षमा रहेको छ ।

पहिलो संस्करणमा कर्णालीले लिग चरणमा ६ विकेट तथा पहिलो क्वालिफायरमा २१ रनको जित निकालेको थियो