वर्षापछि मनमोहक देखिनथाले पूर्वी पहाड (फोटो फिचर)

विराटनगर । लगातार तीन दिनसम्म परेको झरीपछि पूर्वी पहाडका जिल्लाको मौसममा सुधार आएको छ । पानी पर्न छोडेपछि पहाडी भूभागहरु उज्येलिएका छन् र वातावरण घमाइलो देखिएको छ ।

सूर्यको किरणले हरियाली पहाडहरूमा नयाँ जीवन भरेको छ, जसले गर्दा मनमोहक दृश्यहरू सिर्जना भएका छन्। किसानका मुहारमा खुसी छाएको छ भने पर्यटकहरू पनि प्रकृतिको यो सुन्दरतामा रमाउन थालेका छन् ।

तस्बिर स्रोतः सञ्चार सहकर्मीहरु ।

अशोज २०, २०८२, बिहानको ०९:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर