विराटनगर । जल तथा मौसम विज्ञान विभागका अनुुसार आज वर्षाको सम्भावना छैन । देशभरको मौसम मुख्यतया सफा रहनेछ ।
विभागले दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
विभागका अनुसार राति कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

