एमालेको ‘झोले’ अभियानप्रति कार्यकर्ताको असन्तुष्टि

विराटनगर । नेकपा एमालेले सुरु गरेको ‘म झोले हो’ अभियानप्रति पार्टीभित्रकै नेता र कार्यकर्ताहरूले असन्तुष्टि जनाउन थालेका छन् । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा ‘म झोले हो’ लेखिएको पोष्टर राखेपछि एकथरी नेता तथा कार्यकर्ताले पनि त्यहि सिको गरिरहेका छन् । तर, बहुसंख्यक नेता तथा कार्यकर्ताले त्यसप्रति असन्तुष्टि जनाएको पाइएको छ । … Continue reading एमालेको ‘झोले’ अभियानप्रति कार्यकर्ताको असन्तुष्टि