ऋषिकेशका स्वकीय सचिव पनि ठगी धन्दामा : एमबीबीएसमा नाम निकालिदिने भन्दै ठगेको आरोप

विराटनगर । सहकारी ठगीमा श्रीमती फरार भएपछि विवादमा परेका प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव पनि ठगी धन्दामा संलग्न रहेको खुलेको छ । मोरङबाट निर्वाचित नेकपा एमालेका सांसद पोखरेलका स्वकीय सचिव मोरङको रंगेली नगरपालिका २ घर भई काठमाडौं बस्ने ४३ वर्षीय अनिल पोखरेलले ३८ लाख ८० हजार रुपैयाँ ठगेको आरोप लागेको हो … Continue reading ऋषिकेशका स्वकीय सचिव पनि ठगी धन्दामा : एमबीबीएसमा नाम निकालिदिने भन्दै ठगेको आरोप