सहकारी ठगी प्रकरण : ऋषिकेशपत्नी कोइरालाविरुद्ध पक्राउ पूर्जी जारी
विराटनगर । जिल्ला अदालत मोरङले सहकारी ठगी प्रकरणमा प्रतिवादी रहेकी संघीय संसदको सार्वजनिक लेखासमिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अंजला कोइरालासहित २५ जना विरुद्ध ३५ दिने अदालती पक्राउ पूर्जी जारी गरेको छ । मोरङ अदालतका न्यायाधीश अरुणकुमार झाको इजालशले सहकारी संस्था ठगी प्रकरणमा कोइरालासहित २५ जना विरुद्ध पक्राउ पूर्जी जारी गर्ने आदेश भएको मोरङ जिल्ला अदालतका … Continue reading सहकारी ठगी प्रकरण : ऋषिकेशपत्नी कोइरालाविरुद्ध पक्राउ पूर्जी जारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed