उमागौरी सहकारी ठगी प्रकरणः प्रहरीकै सहयोगमा सांसदपत्नी ‘फरार’

विराटनगर । जिवि राई अध्यक्ष रहेको सहकारीमा भएको ठगी काण्डमा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रहरी हिरासतमा छन् । सहकारीको सदस्य नभएपनि जिविले सहकारीबाट रकम लगेको गोरखा मिडिया प्रा.लि.को सञ्चालक भएको कारण उनीमाथि सहकारी ठगीको आरोप लागेको छ । करिब तीन महिनादेखि हिरासतमा रहेका लामिछानेमाथि ५ वटा जिल्लामा प्रहरीले मुद्दा चलाएर अनुसन्धान गरिरहेको … Continue reading उमागौरी सहकारी ठगी प्रकरणः प्रहरीकै सहयोगमा सांसदपत्नी ‘फरार’