काेशीमा पनि बन्याे सत्तारुढ गठबन्धनको संयन्त्र

विराटनगर । दुई पुर्व मुख्यमन्त्रीलाई राखेर काेशी प्रदेश सरकारले सयन्त्र बनाएकाे छ ।

सरकार सञ्चालनलाई प्रभावकारी बनाउन काँग्रेस र एमालेले दुई दलीय संयन्त्र बनाइएकाे जनाइएकाे छ । दुई दलीय संयन्त्रले आज पत्रकार सम्मेलन गर्दै छन् ।

संयन्त्रमा एमालेका चार तथा काँग्रेसका दुई जना नेता सहभागी छन् । संयन्त्रमा नेकपा एमालेका प्रदेश इन्चार्ज तथा संस्थापक मुख्यमन्त्री शेरधन राई, मुख्यमन्त्री हिक्मत कार्की, नेकपा एमाले कोशी प्रदेश र अध्यक्ष घनश्याम खतिवडा रहेका छन् भने काँग्रेसका तर्फबाट संसदीय दलका नेता तथा कोशी प्रदेश सभापति उद्धव थापा र महामन्त्री समेत रहेका भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई रहेका छन् ।

बुधबार, २८ कार्तिक, २०८१, बिहानको ०८:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर