मन्त्रीसँगै अन्य तीन जना उडेका थिए जापान : मानव तस्करीमा जोडिने भएपछि राजीनामा !

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीलाई मानव तस्करीको अनुसन्धानमा तानिने भएपछि राजीनामा दिएको खुलेको छ । … Continue reading मन्त्रीसँगै अन्य तीन जना उडेका थिए जापान : मानव तस्करीमा जोडिने भएपछि राजीनामा !