एमालेका सांसदपुत्रले ठगे सहकारीको १ करोड ३८ लाख

विराटनगर । संसदीय छानविन समिति गठन भएपछि सहकारी ठगीको नाइके राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भएजसरी चर्चा चलिरहेको छ । संसदीय समितिले लामिछानेको सहकारी ठगीमा प्रत्यक्ष संलग्नता नभएको भएपनि सहकारीको पैसा कम्पनीमा गइसकेपछि उनले चलाएको रिपोर्ट दिएको छ । संसदीय समितिको रिपोर्ट आएपछि पनि सहकारी ठगीबारे लामिछानेकै चर्चा छ । समितिले करिब ८६ अर्ब … Continue reading एमालेका सांसदपुत्रले ठगे सहकारीको १ करोड ३८ लाख