सहकारी ठगीबारे छानविन समितिको प्रतिवेदन : पोखरेलको सम्पत्ति हुनसक्छ जफत

विराटनगर । मोरङको धनपालनाथ गाउँपालिका–४ कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थाका सञ्चालक समिति सदस्यहरु तथा तिनको परिवारको पनि सम्पत्ति रोक्का हुनसक्ने देखिएको छ । २०६८ सालमा स्थापना भएको यो सहकारी अहिले संकटग्रस्त छ । सहकारीमा १२ करोड रुपैयाँ हिनामिना भएको छ । उक्त सहकारीमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोरेलकी श्रीमती अञ्जला कोइराला पनि … Continue reading सहकारी ठगीबारे छानविन समितिको प्रतिवेदन : पोखरेलको सम्पत्ति हुनसक्छ जफत