उमागौरी सहकारी ठगी प्रकरण : अध्यक्षका अघोषित सल्लाहकार पोखरेल !

कर्सिया(मोरङ) । मोरङको धनपालनाथ गाउँपालिका–४ कर्सिया बजारका खुस्बु खातुनका श्रीमान सेराज अन्सारी कुखुराको अण्डा तथा मासु विक्रेता हुन् । २०७८ साल मंसिरमा उनलाई उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भु रौनियारले शेयर सदस्य बने ऋण दिने प्रस्ताव गरे । बिनाधितो ऋण दिने भनेपछि अन्सारीले ५ लाख रुपैयाँ ऋण मागे । तर, रौनियारले बिनाधितो २ लाख मात्र … Continue reading उमागौरी सहकारी ठगी प्रकरण : अध्यक्षका अघोषित सल्लाहकार पोखरेल !