उमागौरी सहकारी ठगी प्रकरण : एकअर्काको बचाउ गर्दै पोखरेल र रौनियार

विराटनगर । सार्वजनिक लेखा समिति सभापतिकी ऋषिकेश पोखरेलकी श्रीमति अञ्जला कोइराला सञ्चालक रहेको उमा गौरी कृषि सहकारी संस्थाले गरेको ठगीको विषयमा हाम्रोमत दैनिकमा प्रकाशित समाचार सहि नभएको दावी सहकारीका अध्यक्षले गरेका छन् । सहकारी ठगीमा केहि समय अगाडि पक्राउ परेर छुटेका अध्यक्ष शम्भुप्रसाद रौनियारले विज्ञप्ती जारी गर्दै समाचारका सत्यतथ्यहरु पुष्टि हुने आधार नभएको जिकिर गरेका … Continue reading उमागौरी सहकारी ठगी प्रकरण : एकअर्काको बचाउ गर्दै पोखरेल र रौनियार