सहकारी ठगीमा जोडिए सार्वजनिक लेखा समिति सभापति
विराटनगर । संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल सहकारी ठगी प्रकरणमा जोडिएका छन् । मोरङको धनपालनाथ गाउँपालिका–४ कर्सिया बजारमा रहेको उमा गौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणमा जोडिएका हुन् । २०६८ सालमा स्थापना भएको यो सहकारी अहिले संकटग्रस्त छ । १८ करोड रुपैयाँ कुलपूँजी रहेको सहकारीबाट करिब १२ करोड रुपैयाँ हिनामिना भएको छ … Continue reading सहकारी ठगीमा जोडिए सार्वजनिक लेखा समिति सभापति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed