कोशी अस्पताललाई भर्तीकेन्द्र नबनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
विराटनगर । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नियमभन्दा बाहिर गएर चिनजानको भरमा अस्पतालमा चिकित्सक र कर्मचारी नियुक्ति गरेर भत्र्तीकेन्द्र नबनाउन कोशी अस्पताललाई निर्देशन दिएका छन् । कोशी अस्पताल विकास समिति अध्यक्ष डा.फरवर्ड सिलवाल र मेसु डा.रविराज सिंहलाई साथमा राखेर मन्त्री पौडेलले कोशी अस्पतालमा चिनजानको आधारमा जथाभावी कर्मचारी नियुक्ति गरेर भत्र्तीकेन्द्र बन्द गरिनुपर्ने बताएका हुन् । … Continue reading कोशी अस्पताललाई भर्तीकेन्द्र नबनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed