कोशी अस्पतालमा बेथिति : विनाप्रतिस्पर्धा नौ चिकित्सक नियुक्त

विराटनगर ।  विराटनगरस्थित कोशी अस्पतलामा खुल्ला विनाप्रतिस्पर्धा नौ जना चिकित्सक नियुक्ति गरेको पाइएको छ । परीक्षा लिएर खुला प्रतिस्पर्धामार्फत योग्य चिकित्सक छनोट गर्ने बाटो छलेर अस्पताल विकास समितिले आफुखुसी ९ जना चिकित्सक नियुक्ति गरेको हो । भदौ २ गते अस्पताल विकास समितिका अध्यक्ष डा.फरवार्ड सिलवालको अध्यक्षतामा बसेको बैठकले ६ जना विशेषज्ञ र तीन जना मेडिकल … Continue reading कोशी अस्पतालमा बेथिति : विनाप्रतिस्पर्धा नौ चिकित्सक नियुक्त