बुढीगंगा गाउँपालिकाको मनपरी, संघीय सडकमा गैरकानुनी कर असुली

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाले स्थानीय सडक पूर्वाधार शुल्कको नाममा कानुनविपरीत कटके कर संकलन गर्दा सर्वसाधारण नागरिकदेखि स्थानीय विद्यालय र उद्योगहरु मर्कामा परेका छन् । गाउँपालिकाले विभिन्न नाकाबाट बुढीगंगा प्रवेश गर्ने सवारी साधनलाई हरेक पटक प्रवेश गर्दा र बाहिरिँदासमेत कर असुल्ने गरेको स्थानीयले बताएका छन् । बुढीगंगा गाउँपालिकाले सडक पूर्वाधार शुल्क संकलन गर्ने छुट्टै कानुन … Continue reading बुढीगंगा गाउँपालिकाको मनपरी, संघीय सडकमा गैरकानुनी कर असुली