मौसेरा भाइको रोचक कहानी यस्तो छ !

जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान बिचको त्रिपक्षीय झगडा सामसुम भएको छ । दुई हप्ताअघि यो झगडा क्लाइमेक्समा थियो । अहिले युद्धविराम भएको छ । हिन्दीमा ‘चोर–चोर मौसेरा भाइ’ भन्ने उखान छ । अर्थात् चोरहरू जहाँका र जस्ता भए पनि सानीमा–ठुलीआमाका छोरा मिलेजस्तै मिलिहाल्छन् । सिडियो, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका … Continue reading मौसेरा भाइको रोचक कहानी यस्तो छ !