तस्करीमा सुरक्षा निकाय नै संलग्न : एकअर्काविरुद्ध उजुरी !
विराटनगर । मोरङका सुरक्षा निकायबीच तस्करीको प्रकरणलाई लिएर विवाद छताछुल्ल भएको छ । नेपाल प्रहरी मोरङका प्रमुख एसपी नवराज कार्की, सशस्त्र प्रहरीका एसपी विश्व खड्का र राष्ट्रिय अनुसन्धानका एसपी तिलक प्रसाईंबीच तस्करीमा एकअर्कामो मिलेमतो रहेको आरोप उनीहरुले नै लगाएका छन् । सशस्त्रका एसपी खड्कालाई तस्करसँग मिलेमतो गरेको बेनामे उजुरी परेपछि हेडक्वाटर तानेर अनुसन्धान भएको थियो … Continue reading तस्करीमा सुरक्षा निकाय नै संलग्न : एकअर्काविरुद्ध उजुरी !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed