कोशी सरकारबाट बाहिरिने माओवादी केन्द्रको निर्णय

कोशी सरकारबाट बाहिरिने माओवादी केन्द्रको निर्णय

बिराटनगर । केदार कार्की नेतृत्वको कोशी सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने भएको छ ।

माओवादी संसदीय दलको आज बसेको बैठकले यस्तो निर्णय गरेको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

सरकारबाट माओवादी बाहिरिएसगै एमालेले पनि समर्थन फिर्त लिएर आज नै बैकल्पिक सरकारको दाबी प्रदेश प्रमुखकोमा गर्ने निर्णय पनि भएको छ । यस्तै आज नै विषेश अधिबेशनको पनि आव्हान गर्न समाबेदन दिने आङ्बोले जानकारी दिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्