दुहबीमा झण्डै ३५ करोड मूल्य पर्ने जग्गा चौधरी ग्रुपको कब्जामा !

विराटनगर । अर्बपति विनोद चौधरी र उनका भाइ अरुण चौधरीसहित (चौधरी ग्रुप)ले काठमाडौंस्थित बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा हत्याएको विषयमा सरकारले कारबाही प्रक्रिया अगाडि बढाएको छ । यो प्रकरणसँग चौधरी ग्रुपले देशका अन्य ठाउँमा पनि सरकारी जग्गा हडपेको सूचना आइरहेको छ । सुनसरीको दुहबीमा पनि गैरकानुनी रुपमा ११ कठ्ठा १३ धूर जग्गा चौधरी ग्रुपले … Continue reading दुहबीमा झण्डै ३५ करोड मूल्य पर्ने जग्गा चौधरी ग्रुपको कब्जामा !