संविधान दिवसको अवसरमा ६७० जना कैदीको सजाय माफी मिनाहा हुने

संविधान दिवसको अवसरमा ६७० जना कैदीको सजाय माफी मिनाहा हुने

काठमाडौं । संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जना कैदीको सजाय माफी मिनाहा गरेका छन् ।

यसअघि मन्त्रिपरिषद्को भदौ २९ गते बसेको बैठकले सजाय मिनाहाका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

६७० जनाको सजाय माफी मिनाहा गरेको राष्ट्रपतिको कार्यालयले मंगलवार एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।

३ जना भने जेष्ठ नागरीक छन ।

सरकारको सिफारिस कार्यान्वयन गर्दै राष्ट्रपतिले माफी मिनाहा दिएका हुन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्