राजस्व अनुसन्धान विभागले ठूला सुन व्यापारीको कल डिटेल्स हेर्दै

काठमाडौं । राजस्व अनुसन्धान विभागले ठूला सुन व्यापारीको कल डिटेल्स हेर्न शुरू गरेको छ । हङकङबाट तस्करी गरेर आएको सुन बरामद भएपछि विभागले अनुसन्धानको दायरा फराकिलो बनाएको हो ।

ठूला सुन व्यापारी र केही भीआईपीको पनि कल डिटेल्स हेरिरहेका प्रहरीले बताएको छ ।

यसअघि सुन तस्करीमा केही राजनीतिक दलका नेताको नाम समेत जोडिएको थियो । बरामद सुनको मात्राले पक्राउ परेका व्यक्ति भरिया मात्र हुन सक्ने अनुमान गरीएको अनुसन्धानमा खटिएका अधिकारीहरु बताउछन । मोटरसाइकल र स्कूटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको झण्डै १ क्विन्टल सुन बुधवार बरामद भएको थियो ।

बरामद सुन वास्तविक तौल र गुणस्तर मापन तथा सुरक्षित भण्डारणका राष्ट्र बैंक पठाइएको छ ।

यसैबीच, विमानस्थल भन्सारमा तस्करीको अरू पनि सुन रहेको आशंकामा राजस्व अनुसन्धान विभागको टोलीले बिहीवार पनि भन्सार गोदाम निरीक्षण गरेको छ । । हङकङबाट तस्करी गरेर आएको सुन बरामद भएपछि विभागले अनुसन्धानको दायरा फराकिलो बनाएको हो ।

ठूला सुन व्यापारी र केही भीआईपीको पनि कल डिटेल्स हेरिरहेका प्रहरीले बताएको छ । यसअघि सुन तस्करीमा केही राजनीतिक दलका नेताको नाम समेत जोडिएको थियो ।

बरामद सुनको मात्राले पक्राउ परेका व्यक्ति भरिया मात्र हुन सक्ने अनुमान गरीएको अनुसन्धानमा खटिएका अधिकारीहरु बताउछन । मोटरसाइकल र स्कूटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको झण्डै १ क्विन्टल सुन बुधवार बरामद भएको थियो ।

बरामद सुन वास्तविक तौल र गुणस्तर मापन तथा सुरक्षित भण्डारणका राष्ट्र बैंक पठाइएको छ ।

यसैबीच, विमानस्थल भन्सारमा तस्करीको अरू पनि सुन रहेको आशंकामा राजस्व अनुसन्धान विभागको टोलीले बिहीवार पनि भन्सार गोदाम निरीक्षण गरेको छ ।

बिहिबार, ०४ साउन, २०८०, दिउँसोको ०४:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर