उदयपुर–१ मा नारायण खड्का विजयी

विराटनगर । उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका डा. नारायण खड्का विजयी भएका छन् ।

खड्काले ३१ हजार २७० मत पाउँदा नेकपा एमालेका मन्जुकुमारी चौधरीले २८ हजार ८९१ मत पाएकी छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका धुर्वकुमार रायमाझीले ३ हजार ९१५ मत पाएका छन ।

बुधबार, १४ मंसिर, २०७९, बिहानको ०८:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर