इलाम । इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिशभाको सदस्यको उम्मेदवार बनेका पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पराजित भएका छन ।
खनाललाई नेकपा एमालेका महेश बस्नेतले २ हजार ९५७ मतान्तरले पराजित गरेका हुन । सत्तारुढ गठबन्धनका साझा उम्मेदवारसमेत रहेको खनाल पराजित भएका हुन् ।
खनाल यसअघि २०५६ को निर्वाचनबाहेक सबै निर्वाचनमा प्रतिनिधि सभा सदस्य पदमा विजयी बनेका थिए । उनको यो दोस्रो हार हो । उनि