मोरङ ६(१) बाट माओवादीका जीवन आचार्य विजयी

विराटनगर । मोरङको क्षेत्र नं. ६(१) मा माओवादी केन्द्रका जिवन आचार्य प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

उनले नेकपा एमालेका उम्मेदवार रीता न्यौपानेलाई १ हजार ८७८ मतले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
आचार्यले १९ हजार ४५५ मत ल्याएर विजय भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी न्यौपानेले १७ हजार ५ सय ७७
मत पाएकी छिन् ।

बिहिबार, ०८ मंसिर, २०७९, बिहानको १०:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर