ताप्लेजुङमा योगेशविरुद्ध खेलप्रसादले अग्रता बढाए

ताप्लेजुङमा योगेशविरुद्ध खेलप्रसादले अग्रता बढाए

ताप्लेजुङ । प्रतिनिधिसभाको जारी मतगणनामा ताप्लेजुङमा नेकपा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीले अग्रता बढाएका छन् ।

नेकपा एमालेका सचिव योगेश भट्टराईलाई बुढाक्षेत्रीले ५१० मतले पछि पारेका छन् ।

अहिलेसम्म गणना भएको मतमध्ये बुढाक्षेत्रीले १७८० मत प्राप्त गरेका छन् भने भट्टराईले १२७० मत पाएका छन् । नेकपा एमालेको प्रभाब रहेको पाथिभरा याङ्बरकसहितको मतगणनामा नै योगेश पछि परेका हुन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्