विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश १ का सचिव गणेश उप्रेती सुशिलले अग्रता लिएका छन् ।
मोरङ क्षेत्र नम्बर २ (१)बाट उम्मेद्वार बनेका उप्रेतीले १ हजार ९७६ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका उम्मेद्वार दानबहादुर कार्कीले १ हजार ८६९ मत ल्याएका हुन् । उप्रेतीलाई सत्ता गठबन्धनले सहयोग गरेको छ । आफ्नो प्रभाव क्षेत्रको मतगणना बाँकी रहेकोले मतअन्तर अझै बढाउने उप्रेतीले बताए ।