विराटनगर । नेपाली काँग्रेसका प्रभावशाली नेता गुरुराज घिमिरेले मतान्तर फराकिलो बनाउँदै लैजान थालेका छन् ।
थालेका छन् । मोरङ क्षेत्र नम्बर ४ (क) बाट उम्मेदवार बनेका घिमिरेले १७८२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी जय प्रकाश गच्छदारले १२६० मत मात्रै प्राप्त गरेका छन् । उनीहरूको मतान्तर ५२२ रहेको छ ।
यस क्षेत्रमा प्रतिनिधिसभामा सत्ताब गठबन्धनकै अमनलाल मोदी पनि १ हजार भन्दा बढी मतान्तरले अगाडी रहेका छन् । मोदीले २१८९ मत ल्याउँदा एमालेका विनोद ढकालले ११४६ मत प्राप्त गरेका छन् ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!