झापा ५ एमाले अध्यक्ष ओलीलाई दोब्बर मतको अग्रता

झापा ५ एमाले अध्यक्ष ओलीलाई दोब्बर मतको अग्रता

विराटनगर । झापा ५ बाट उम्मेदवार बनेनका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रारम्भिक गणनामै फराकिलो अग्रता लिएका छन् ।

अहिलेसम्म गणना भएको ६२१५ मतमध्ये ओलीले ३२१२ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका खगेन्द्र पाण्डब अधिकारीले १५२३ मत प्राप्त गरेका छन् । अहिले गौरिगञ्ज गाउँपालिकाबाट गणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्