धनकुटाको– १ हिलेमा निर्माण गरिएको तोङ्वा पार्क

धनकुटाको– १ हिलेमा निर्माण गरिएको तोङ्वा पार्क

हिले । धनकुटा नगरपालिका– १ हिलेमा निर्माण गरिएको तोङ्वा पार्क । कूल १० लाख रुपैयाँ लागतमा निर्माण गरिएको तोङ्बा पार्कलाई हिलेको मौलिकता र पहिचानको रुपमा लिने गरिएको छ ।तस्बिर: भविन कार्की

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्