पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको सम्पर्कविहीन विमानमा को को थिए यात्रु

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको सम्पर्कविहीन विमानमा को को थिए यात्रु

विराटनगर ।  पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ ।

९.५५ मा १९ जना यात्रु र ३ जना चालक दलका सदस्य लिएर उडेको विमान १० .०७ देखि सम्पर्कविहीन भएको तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

विमानमा दुई जर्मनी नागरिक, चार भारतीय र बाँकी १३ जना नेपाली
तीनजना चालक दलका सदस्य रहेको जनाइएको छ ।

१ .वाजभवी बन्देकर
२. इन्द्र बहादुर घले
३.पुरुषोत्तम घले
४. राजन कुमार घले
५. वसन्त लामा
६.गणेश नारायण श्रेष्ठ
७. रविना श्रेष्ठ
८.रष्मि श्रेष्ठ
९. रोजिना श्रेष्ठ
१०. प्रकास सुनुवार
११.मकर बहादुर तमाङ
१२. राममाया तमाङ
१३.सुकुमाय तामाङ
१४तुलसा देवी तमाङ
१५. अशोक कुमार त्रिपाठी
१६. धनुष त्रिपाठी
१७. रितिका त्रिपाठी
१८. युडब्लुई विल्नर
१९. मेइके ग्रिट ग्राफ,
यस्तै चालक दलको सदस्यमाः क्याप्टेन प्रभाकर प्रसाद घिमिरे, को–पाइलट उत्सव पोखरेल, एयर होस्टेज किस्मी थापा रहेको जनाइएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्