विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिकाको वडा नं. ५ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार मेघनाथ तामाङ निर्वाचित भएका छन् ।
नेपाली काँग्रेसका उम्मेदवार प्रताप राईलाई ३१ मत अन्तरले हराउँदै तामाङ वडाध्यषमा निर्वाचित भएका हुन् । गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा गठबन्धन भएपनि दलहरु वडामा एक्लाएक्लै चुनाब लडेका थिए ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!