मोरङको कटहरी १ मा एमाले उम्मेदवार विजयी

मोरङको कटहरी १ मा एमाले उम्मेदवार विजयी

विराटनगर । मोरङको कटहरी गाउँपालिका १ नं. वडामा नेकपा एमालेका हरीनरायण राजवंशीले १११ मतान्तरले विजयी भएका छन् ।

राजवंशी ९६० मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएको कटहरीका निर्वाचन अधिकृत होमनाथ भट्टराइले जानकारी दिए ।

निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका विश्वनाथ माझीलाई १११ मतले पराजित गरी राजवंशी वडाअध्यक्षमा निर्वाचित भएका हुन् । राजवंशीले ८ सय ४९ मत ल्याएर छन् । कटहरी १ मा २ हजार ७९७ मत खसेको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्