भोजपुर १ को अध्यक्षमा माओवादीका राई निर्वाचित

भोजपुर । भोजपुरको भोजपुर नगरपालिका–१ को वडाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का जिरामणि राई निर्वाचित भएका छन् ।

राईले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भक्तबहादुर तामाङलाई १४ मत अन्तरले पराजित गरेका हुन् ।

राईले २२३ मत पाउँदा तामाङले २०९ मत प्राप्त गरेका छन् । एमालेका टेकबहादुर तामाङले भने १२० मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

बैशाख ३१, २०७९, दिउँसोको ०२:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर