इलामको सुर्योदयमा एकीकृत समाजवादीको अग्रता

इलामको सुर्योदयमा एकीकृत समाजवादीको अग्रता

इलाम । इलामको सुर्योदय नगरपालिकाको प्रारम्भिक मतगणनामा मेयर पदमा नेकपा एकीकृत समाजवादीका रणबहादुर राईले अग्रता लिएका छन् ।

अहिलेसम्म ४०० मत गणना हुँदा राईले १५८ मतको साथ अग्रता लिएका हुन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका काजिमान कागतेले १५२ मत पाएका छन् ।

उपप्रमुखमा भने एमाले उम्मेदवार दुर्गादेवी भट्टराई १५३ मतसहित अगाडि छन् । नेपाली काँग्रेसकी दुर्गा बराल नेपालीले १४२ मत पाएकी छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्