सुनसरीको दुहबीमा काँग्रेसको अग्रता

इटहरी । सुनसरीको दुहबी नगरपालिकामा ५०० मत गणना गर्दा नेपाली काँग्रेसका उम्मेदवारले अग्रहता लिएका छन् ।

दुहबी वडा नम्बर १ को गणनामा मेयरमा नेपाली काँग्रेसका बेद गच्छदारले २२० मत प्राप्त गरेका छन् । भने नेकपा एमाले र जनता समाजवादी पार्टीको गठबन्धनबाट एमाले उम्मेदवार बिनयकुमार पोखरेलले १५९ मत प्राप्त गरेका छन् ।

उपमेयरमा काँग्रेसकै मेनुका पोखरेलले १८३ मत प्राप्त गर्दा जसपाका सरोजकुमार सिंहले ४१
मत पाएका छन् ।

बैशाख ३१, २०७९, बिहानको ०७:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर