धनकुटाको चौबिसेमा माओवादीको अग्रता

धनकुटाको चौबिसेमा माओवादीको अग्रता

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको सुरुवाती मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् ।

गठबन्धनबाट उम्मेदवार भएका माओवादी केन्द्रका दलबहादुर मगले २०० मतगणना हुँदा १०० मत प्राप्त प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदावर राजकुमार लिम्बरुले ८८ मत पाएका छन् । यस्तै उपाध्यक्षमा जनता समाजवादी पार्टीका मंगलकुमार लिम्बूले ९३ मत प्राप्त गर्दा एमालेकी उम्मेदवार टंकमायाँ पाङ्मीले ९५ मत प्राप्त गरेकी छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्